Introduction

 (KYM) सदस्य पहिचान फारम भर्ने वारे सुचना

नेपाल राष्ट्र बैंक तथा विभिन्न नियमन निकायले जारी गरेको निर्देशन अनुसार प्रत्येक सदस्यले आफ्नो  खाता रहेको वित्तिय संस्थाहरुमा उल्लेखित थप विवरणहरु अद्यावद्यिक गर्नुपर्ने व्यवस्था गरे अनुसार यस संस्थाले समेत आफ्ना सम्पूर्ण सदस्यको विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको हुँदा आफ्नो सम्वन्धित कार्यालयमा सम्पर्क राखी यथाशिघ्र आफ्नो विवरणहरु अद्यावधिक गरिदिनुहुन यो सुचना प्रकाशित गरिएको छ । आफ्नो विवरण अद्यावधिक गर्ने शिलशिलामा संस्थामा उपस्थित हँुदा निम्न विवरण तथा कागजातहरुका साथ उपस्थित हुन समेत अनुरोध गर्दछौ ।
१. हालसालै खिचिएको १ प्रति पासपोर्ट साईजको फोटो
२. आफ्नो नागरिकता, राहदानी, मतदाता परिचय पत्रको प्रतिलिपि ।
३. कुनै पेशा, व्यवसायमा संलग्न भएका सदस्यले आफु कार्यरत रहेको संस्थाको नाम, ठेगाना, पद, अनुमानित वार्षिक आम्दानी तथा परिचयपत्रको प्रतिलिपि ।
४. हाल वसोवास गरिरहेको ठेगाना पुष्टि हुने कुनै एक कागजात जस्तै, लालपुर्जा, पानी विजुलीको विलको प्रतिलिपि ।