परिचय (Introduction)

सहकारी सिद्धान्तलाई आत्मसात गरी यसको कार्यक्षेत्र भित्र बसोबास गर्ने न्युन आयश्रोत भएका गरिब, किसान, पिछडिएका वर्ग, मध्यमवर्ग, शिक्षक, कर्मचारी, समाजसेवी, उद्यमी तथा व्यापारीहरु समेतको आर्थिक, सामाजिक तथा सांस्कृतिक आकांक्षा एवं आवश्यकताहरुको परिपूर्ति गरी देशकै आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत २०५३ साल असार २९ गतेमा वेनिघाट १, रिचोकटार (मलेखु) मा कार्यालय रहने गरी ३० जना संस्थापकहरु मिली यस जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो ।

  • Janakalyan Savings and Credit Co-operative Society Limited established under the Co-operative Act 2048, is a financial institution permitted to carry out financial transactions. The head office of which is situated in Benighat-1 Rechoktar(malekhu)dhading, Nepal.
  • Establishment on 2053 ashad 29(13 july1996)
  • Establishment by 30 persons with total capital Rs.150,000/-

 

 

    कार्यक्षेत्र (Working Areas)

     

    •  धादिङ जिल्लाको वेनिघाट, गजुरी, धुषा, जोगिमारा गा.वि.स.हरु र महादेवस्थान, पिडा, बैरेनी, कुम्पुर कल्लेरी र सलाङ गा.वि.स. का केही वडाहरु
    • Working Areas: Total 10 vdc of dhading district.
    • Fully: Benighat,Gajuri,dhusa,Jogimara
    • Partially: Mahadevasthan,Pida,Bereni,Kumpur,,kalleri,Salang
    • Operate total 3 service center one in Bereni,adamghat and benighat .